बादरले खिच्यो सेल्फी ,कपिराईटको मुद्धामा अदालत तानिएर फोटोग्राफर

बादरले खिच्यो सेल्फी ,कपिराईटको मुद्धामा अदालत तानिएर फोटोग्राफर

  • शनिबार, पुस २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

एजेन्सी ।
ईन्डोनेसीयाको एक बादरको सेल्फीका बिषयमा परेको मुद्धाको फैसला गर्दै अमेरीकी एक अदालतले कपि राईटको कानुन जनावरमा लागु नहुने जनाएको छ ।

ब्रितानी नेचर फोटोग्राफर डेविड स्लैटरको क्यामराबाट ईन्डोनेसीयाको बादरले सेल्फी लिएको थियो । सोहि सेल्फी भाईलर समेत बनेको थियो ।

सो सेल्फी भाईरल बनेलगत्तै जनावरको अधिकारका लागी काम गर्ने गैर सरकारी संगठन पेटाले अमेरीकाको सैन प्रांस्किोको एक अदालतमा मुदा दायर गरेको थियो ।

पेटाले बादरको सो तस्वीरबाट हुने सबै आम्दानी ादरले नै पाउनुपर्ने जनाएको छ ।

डेविड स्लैटरका अनुसार २०११ मा अदालतमा मुदा परेदेखि निरन्तर मुद्धा लडिरहेको छु ,अहिलेसम्म आफुले मुदा लड्दा आर्थिक भार बढी यहोर्नुका साथै मानसिक पनि तनाव खेप्नु परेको बताए ।

विकिपिडिया र अन्य संगठनका अनुसार बादरले आफै क्यामरा दबाएकोले यो कपिराईट नभएको भन्दै उनले त्यसमा आफ्नो अधिकार रहेको जनाएका छन् ।तर जुन तस्वीरलाई सेल्फी भनिएको छ त्यो तस्वीर २०११ अघिको भएको र सेल्फीको चलन सन् २०११ पछि मात्रै चलनमा आएको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी