एमाओवादी नेता बालकृष्ण ढुंगेललाई आम माफी नदिने सर्वोच्चको आदेश

एमाओवादी नेता बालकृष्ण ढुंगेललाई आम माफी नदिने सर्वोच्चको आदेश

  • बिहिबार, पुस २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ,२३ पौष ।

सर्वोच्च अदालतले ओखलढुंगाका उज्जन कुमार श्रेष्ठको हत्यामा दोषि ठहर भएका एमाओबादीका पुर्बसभासद बालकृष्ण ढुंगेललाई आम माफी नदिन आदेश दिएको छ ।

तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेको निर्णय उल्टाउदै सर्वोच्चले ढुंगेललाई आममाफी नहुने आदेश दिएको हो ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठको अध्यक्षतामा बसेको संवैधानिक इजलाशले श्रेष्ठको हत्यामा दोषी ठहर ढुंगेल माथिको भट्टराई नेतृत्वले गरेको निर्णय बदर गरेको हो ।

नेपालको संविधानको धारा २ सय ७६ बमोजिम माफी सम्बन्धी कानुन अभावमा माफी सम्बन्धी निर्णय गर्न नसकिने भन्दै इजलाशले यस्तो आदेश दिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ