इनार खन्ने क्रममा दुई जनाको मृत्यु

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

  • आइतवार, पुस १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं,१९ पौष ।

काठमाडौंको गल्फुटारस्थित न्यूरो अस्पताल नजिकैको एक घरमा इनार खन्ने क्रममा दुई जनाको मृत्यु भएको छ। प्रहरी र काठमाडौं जुद्ध वारुण यन्त्रको सहयोगले २ जनाको शब बाहिर निकालीएको हो ।

मृत्यु हुनेमा इनार खन्ने ठेकेदार ३५ वर्षीय हरि मगर र उनका सहयोगी २५ वर्षीय जयराम चौधरी रहेको प्रहरीले जनाएको छ ।

करिब ६० फिट गहिराइ रहेको उक्त इनारमा अक्सिजनको कमीले उनीहरुको निश्सासिएर मुत्यु भएको महानगरीय प्रहरी बृत महाराजगन्जका डिएसपी विश्वमणी पोखरेलले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ