मधेस पत्रकार महासङ्घ नेपाल’ गठन

मधेस पत्रकार महासङ्घ नेपाल’ गठन

  • आइतवार, पुस १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

जनकपुरधाम, १९ पुस ।

मधेसका सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानको बृहत् हकहितका लागि छाता सङ्गठनका रुपमा ‘मधेस पत्रकार महासङ्घ नेपाल’को गठन गरिएको छ ।

वीरगन्जदेखि मोरङसम्मका सञ्चारकर्मी र सञ्चार प्रतिष्ठान प्रतिनिधिको शनिबार भएको भेलाले सोका लागि बृजकुमार यादवको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

समितिमा दीपेन्द्र चौहान, अनिल तिवारी, राजेश कर्ण, चन्द्रदेव कामत, दिनेश्वरप्रसाद गुप्ता, हरिप्रसाद मण्डल, सन्तोष सिंह, विश्वनाथ ठाकुर, रिंकु मिश्र, महेश दास, रामअशिष यादव र हिमांशु चौधरी सदस्य रहेका छन् । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ