त्रीपक्षीय बैठक आज बस्दै

त्रीपक्षीय बैठक आज बस्दै

  • शनिबार, पुस १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, १८ पौष ।

सत्तारु दल एमाओवादी तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र आन्दोलनरत मधेसी मार्चाबीच आज त्रीपक्षीय बैठक बस्दै छ ।

संसदमा पेश भएको संविधान संशोधन विधेयकमा सहमति जुटाउन सत्तारु दल एमाओवादी तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले त्रिपक्षीय बैठक बोलाउन सहमत भएका हुन ।

आन्दोलनरत संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाका माग सम्बोधन गर्न लागिए पनि उनिहरुले संशोधन स्विकार जगरेका कारण संसदमा पेश भएको संशोधन प्रस्तावमाथि छलफल लब्याइएको छ ।

भोली संसदमा उक्त विधेयकमा सैद्धान्तीक गर्नका लागि भए पनि मोर्चासंगको सहमति आवश्यक अनिवार्य रहेको काँग्रेसले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ