आजदेखि डिजेल बिक्री बढाउने निगमको तयारी

आजदेखि डिजेल बिक्री बढाउने निगमको तयारी

  • शुक्रबार, पुस १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं,१७ पुस । 

डिजेलको आपूर्ति बडेको भन्दै नेपाल आयल निगमले आजबाट डिजेलको बिक्री बढाउने तयारी गरेको छ ।

विभिन्न पेट्रोल पम्पबाट डिजेलको मात्रा बढाएर बिक्री गर्न लागिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।

यसअघि देशभरीकै पेट्रोल पम्पबाट दैनिक आठ लाख लिटर डिजेल बिक्री हुने गरेकोमा आजदेखि १६ लाख लिटर डिजेल बिक्री गर्न लागिएको प्रवक्ता घिमिरेले बताउनु भयो ।
नेपालगञ्ज र भैरहवा नाकाबाट इन्धन आयात बढ्न थालेकाले आगामी सातादेखि पेट्रोल पनि बढाएर बाँड्ने तयारी भएको निगमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ