६ जना राज्यमन्त्रीलाई आज सपथ ग्रहण गराउने

६ जना राज्यमन्त्रीलाई आज सपथ ग्रहण गराउने

  • शुक्रबार, पुस १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ १७ पौष ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले आज ६ जना राज्यमन्त्रीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउने तयारी गर्नुभएको छ ।

नियुक्ती भएको ९ दिनपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुको सपथ ग्रहण गराउने तयारी गर्नुभएको उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

पार्टीको आन्तरिक विवाद र मन्त्रालय बाँडफाँटको टु्ङ्गो नलाग्दा गत विहिबार नै नियुक्त भएका एमालेका ६ राज्यमन्त्रीको सपथ ग्रहण हुन सकेको थिएन ।

साँसदहरु दामोदर भण्डारी, दिनेशचन्द्र यादव, दीपनारायण साह, मन्जु चौधरी, बलबहादुर महत, नरदेवी पुनमगरलाई आज सपथ ग्रहण गराउने तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ