काठमाण्डौ ,१६ पुस ।
व्यावस्थापिका संसद बैठक आज बस्दैछ । संबिधान संसोधन बिधेयकमाथिको छलफल आज पनि जारी रहनेछ ।
संसोधन बिधेयकमाथि सैदान्तिक छलफल भईरहेको संसद बैठक हिजो ल्होसार परेकाले स्थगित गरिएको थियो ।
मधेशी मोर्चाको बिरोधकाबीच सोमबार संसदमा प्रस्तुत भएको विधेयकमाथि सासंदहरुले धारणा राखिरहेका छन् ।
विधेयकमाथिको जारी छलफल आज सकि पारीत गराउने संसदको तयारी छ । तर सैदान्तिक छलफलमा सहभागी हुने सांसदको सख्या बढेमा एक दिन बैठक एक दिन लम्बिन सक्ने जनाइएको छ ।
बिधेयकमाथि आएका सासंदहरुको सुझावदलाई समेटेर संसदले संसोधन बिधेयक पारीत गर्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline