जनजिबिकाको मुद्धामा सरकार केन्द्रित नभएको भन्दै संसदमा सरकारको तिब्र आचोलना

जनजिबिकाको मुद्धामा सरकार केन्द्रित नभएको भन्दै संसदमा सरकारको तिब्र आचोलना

  • मङ्लबार, पुस १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ,१४ पौष ।

संतारुढ र प्रमुख प्रतिपक्षी दलका सासंदहरुले जनजिबिकाको मुद्धामा सरकार केन्द्रित नभएको भन्दै तिब्र आचोलना गरेका छन ।

ब्यबस्थापिका संसदको बैठकमा बिशेष समय लिएर बोल्दै एकिकृत नेकपा माओबादीका श्यामकुमार श्रेष्ठले सरकारले भुकम्पपिडीतलाई राहात सामा्रगी उपलब्ध गराउन नसकेको भन्दै आलोचना गर्नुभएको छ ।

यस्तै फोरमका सासंद  आशा चतुर्बेीले आधारभुत आश्यकता पुरा गर्न कालाबोजारी नियन्त्रणका लागि सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताउनु भयो ।

यस्तै नेमकिपाका डिल्लीराम काफले सरकारले जलबिद्युत निमार्ण भारतलाई ठेक्का दिएर परनिरर्भता बढाएको आरोप बढाउनु भयो ।

यस्तै प्रमुख प्रतिपक्षी काग्रेसका सासंद नबिन्द्रराज जोशीले चिसोले भुकम्प प्रभाबितको मुत्यु हुदा सम्म सरकार संम्बेदनशिल नभएको बताउनु भयो ।

यसैबिच बैठकमा संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल पनि जारी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ