तीन महिनामा सीमांकन मिलाउने भए आन्दोलन फिर्ता लिने ठाकुरको भनाई

तीन महिनामा सीमांकन मिलाउने भए आन्दोलन फिर्ता लिने ठाकुरको भनाई

  • मङ्लबार, पुस १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ,१४ पौष ।

आन्दोलनरत तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले तीन महिनाभित्र सीमांकन टुङ्गो लगाउने विश्वासिलो वातावरण तयार भए आफुहरुको आन्दोलन फिर्ता लिन सक्ने बताउनु भएको छ ।

रिपोर्टस् क्लवले राजधानीमा आयोजना गरेको साक्षात्कारमा उहाले प्रमुख दलले सीमाकंनको बिषयलाई त्यति महत्व नदिएको गुनासो गर्दै विश्वासिलो आधार नभएकाले आन्दोलनको विकल्प खोज्न नसकिएको बताउनुभयो ।

अध्यक्ष ठाकुरले वार्ताको गृहकार्य भन्दा सरकार र प्रमुख दलले भ्रम मात्र छरेको आरोप समेत लगाउनुभयो । पुष १९ गतेपछि बस्ने बैठकले सीमा केन्द्रित आन्दोलनको सन्दर्भमा नयाँ निर्णय गर्ने उहाको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ