नेपाली सेनाका तीन महासेनानीको पदावधि थप

नेपाली सेनाका तीन महासेनानीको पदावधि थप

  • बिहिबार, पुस ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं,९ पुस ।

सरकारले नेपाली सेनाका तीन महासेनानीको सेवावधि थप गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले महासेनानी दिलीपबहादुर विष्ट, दीपक घले गुरुङ र ताराध्वज पाण्डेको सेवावधि थप गर्ने निर्णय गरेको सरकारका प्रबक्ता एबम सञ्चार प्रविधिमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

यसैगरी, बैठकले पोषण खाद्य कार्यक्रमका लागि युरोपेली संघले दिने दुई अर्ब ५७ करोड सहयोग स्वीकार गर्ने तथा जिल्ला महिला अधिकृतलाई बालकल्याण अधिकृतको पनि जिम्मेवारी दिने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ