सदस्यता विवाद मिलाउन काग्रेसद्धारा तीनको समय थप

सदस्यता विवाद मिलाउन काग्रेसद्धारा तीनको समय थप

  • बिहिबार, पुस ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं, ९ पौष ।

नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद मिलाउन गठित समितिलाई पुनह तीन दिनको समय थप गरेको छ ।

महाराजगन्जस्थित पार्टी सभापति सुशील कोइरालाको निवासमा बिहान बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यता सम्बन्धी विवाद चुुलिएपछि छानविनको लागि थप तीन दिनको सयम दिएको हो ।

समितिले आज प्रतिवेदन बुझाउन नसक्ने जानकारी गराएको थियो । बैठकपछि समितिका सदस्य रामकृष्ण यादवले तीन दिनको समय मागेपछि पदाधिकारी बैठकले अन्तिम पटकका लागि समय उपलब्ध गराएको जानकारी दिनुभयो ।

महाधिवेशन आउन डेढ महिना बाँकी रहँदा कांग्रेसभित्र क्रियाशील सदस्यता विवाद चर्किएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ