जापानलाई राष्ट्रपति र प्रधानमन्त्रीको बधाई

जापानलाई राष्ट्रपति र प्रधानमन्त्रीको बधाई

  • बुधबार, पुस ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ ८, पुस ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले जापानको राष्ट्रिय दिवसको उपलक्ष्यमा आज क्रमशः त्यहाँका सम्राट अकिहितो र प्रधानमन्त्री सिन्जो आवेलाई छुट्टाछुट्टै बधाई सन्देश पठाउनुभएको छ ।

सन्देशमा उहाँहरूले जापानी सम्राट अकिहितो तथा प्रधानमन्त्री आवेको सुस्वास्थ्यका कामनाकासाथै दुई देशबीच विद्यमान मैत्री सम्बन्ध आगामी वर्षहरूमा अझ सुदृढ हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ