राष्ट्रपतिको उपस्थितिलाई लाञ्छित गर्ने गरी गरिएका अभिव्यक्तिको भत्र्सना

राष्ट्रपतिको उपस्थितिलाई लाञ्छित गर्ने गरी गरिएका अभिव्यक्तिको भत्र्सना

  • सोमवार, पुस ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ, ६ पुस ।

नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी)ले यही पुस १ गते विवाह पञ्चमीका दिन जानकी मन्दिरमा राष्ट्राध्यक्षको रुपमा परम्परागत विवाह महोत्सवको गरिमा बढाउने गरी भएको राष्ट्रपति उपस्थितिलाई लाञ्छित गर्ने गरी मधेसी मोर्चाका कार्यकर्ताद्वारा गरिएका गतिविधि र अशोभनीय अभिव्यक्तिको भत्र्सना गरेको छ ।

सो पार्टीद्वारा आज एक प्रेस वक्तव्य जारी गरी “दोषीउपर कानुनबमोजिम कारबाही गर्ने” नेपाल सरकारको भनाइलाई शीघ्रातिशीघ्र कार्यान्वयन गर्न सरकारसँग माग गरिएको छ ।
पार्टीले त्यस्ता मध्ययुगिन, सामन्ती एवम् अमानवीय, सभ्यता विरोधी सोच र कृत्यलाई नेपाली समाजबाट सदाको निम्ति समाप्त गर्नु आजको टड्कारो आवश्यकता हो भन्ने कुराप्रति सचेतन र प्रभावकारी कदम चाल्न सबैमा आह्वान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ