भैरहवामा मोर्चाका दुई नेता पक्राउ

भैरहवामा मोर्चाका दुई नेता पक्राउ

  • मङ्लबार, मंसिर २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ,२९ मंसिर ।

भैरहवाको बेलहिया नाकामा अबरोध गर्न खोज्ने मधेसी मोर्चाका दुई नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

संघीय समाजवादी फोरम लोकतान्त्रिकका रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र यादव र तमलोपाका जिल्ला अध्यक्ष अजय बर्मालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

कार्यकर्ताहरुसहित दशगजा क्षेत्रमा गएर अवरोध गर्न खोजेकाले उनीहरुलाई नियन्त्रणमा लिएको रुपन्देहीका डिएसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो।

यसअघि पनि दशगजा क्षेत्रमा अवरोध गर्न खोजेपछि प्रहरीले उनीहरुसहित चार जनालाई पक्राउ गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ