काठमाडौं, २९ मंसिर ।
लगातार अवरुद्ध हुदै आएको व्यवस्थापीका संसदको बैठक आज पनि बस्दै छ । अपराह्न ३ बजेपछि बस्ने बैठकमा भुकम्पपछिको पुर्ननिर्माण सम्बन्धी विधेयक पेश गर्ने कार्यसुचि रहेको संसद सचिवालयले जनाएको छ ।
संविधान संसोधनको विधेयकलाई कार्यसुचिमा नराखेको भन्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसले बैठक अबरुद्ध गर्दै आएपछि संसद बैठक कार्यसुचीमा प्रवेश गर्न सकेको छैन ।
अबरुद्ध संसद खुलाउने विषयमा सभामुख ओनसरि घर्तीले हिजो प्रमुख तीन दलका शिर्ष नेताहरुसंग छलफल गर्नु भएपनि सहमति नजुट्दा आजको बैठक पनि प्रभावित हुने देखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline