बैतडी, २८ मङ्सिर ।
नेपाली काँग्रेसका नेता रमेश लेखकले सुदूरपश्चिम कुनै पनि हालतमा टुक्रिन नदिइने बताउनुभएको छ ।
स्थानीय श्रीकेदारमा आज साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै नेता लेखकले सुदूरपश्चिम टुक्रिए समाजिक सद्भाव भड्किने सम्भावना भएकाले यो अखण्ड नै रहने छ भन्नुभयो ।
सुदूरपश्चिमको अलग्गै पहिचान र इतिहास रहेको बताउँदै उहाँले भन्नुभयो “थरुहट र मधेसकेन्द्रित दलले विरोध गर्दैमा सुदूरपश्चिमका कैलाली र कञ्चनपुर टुक्रिँदैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline