लिम्बुवानले लियो बन्द फिर्ता

लिम्बुवानले लियो बन्द फिर्ता

  • सोमवार, मंसिर २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाण्डौ,२८ मंसिर । 

लिम्बुवानले अरुण पूर्वका ९ जिल्लामा आहावान गरेको अनिश्चितकालीन बन्द फिर्ता लिएको छ ।

सरकारसँग भएको पाँचबुँदे सम्झौता कार्यान्वयनको माग गर्दै लिम्बुवान आन्दोलन उच्चस्तरीय समितिले हिजोदेखि अनिश्चितकालीन आमहड्ताल आहावान गरेको थियो ।

नाकाबन्दी र तराई बन्दले सर्वसाधारणमा परेको मारलाई मध्यनजर गर्दै आमहड्ताल फिर्ता लिएको सङ्घीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य जेन्टल लावतीले बताउनुभयो ।

बन्द फिर्ता भएसँगै सुनसरी, मोरङ, झापा, पाँचथर, इलाम, ताप्लेजुङ, धनकुटा, संखुवासभा र ते¥हथुम जिल्लाको जनजिवन सामान्य बन्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ