भारतलाई झुक्न बाध्य पारिने छ : भुसाल

भारतलाई झुक्न बाध्य पारिने छ : भुसाल

  • शनिबार, मंसिर २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

अर्घाखाँची, २६ मङ्सिर । नेकपा(एमाले)का उपमहासचिव घनश्याम भुसालले भारतलाई झुकाएर नेपालको स्वाधीनतालाई सधँै उच्च पार्ने गरी अगाडि बढिने बताउनु भएको छ ।

नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भुसालले नेपालको पारवाहन अधिकार, सार्कको संस्थापक र हालको अध्यक्ष र अन्तर्राष्ट्रिय अधिकारको प्रयोग गदैै भारतलाई झुक्न बाध्य पारिने छ भन्नुभयो ।
मधेसी जनताको अधिकार संविधानमा सम्बोधन गरिसकिएको र अब केही बाँकी विषयलाई सविधान संशोधन गरेर जाने तयारी भइरहेको उहाँले बताउनुभयो । उहाँले सरकार सञ्चालन र मन्त्री छनोटमा एकपक्षीय प्रवृित्त दोहोरिएको भनी सरकारको आलोचना गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ