थारुवानले धनिरामको संयोजकत्वमा बनायो ७ सदस्यीय वार्ता समिति

थारुवानले धनिरामको संयोजकत्वमा बनायो ७ सदस्यीय वार्ता समिति

  • शुक्रबार, मंसिर २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, मंसिर २५ ।

थारुवान् संयुक्त संघर्ष समितिले सरकारसँग वार्ताका लागि सात सदस्यीय समिति गठन गरेको छ । वार्ताका लागि समितिका संयोजक धनिराम चौधरीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा वार्ता समिति गठन गरी थारुका मागका विषयमा सकारात्मक रहेको जनाएकाले समिति गठन गरिएको संयोजक थारुले राससलाई जानकारी दिए ।

समितिमा सांसदहरु तेजुलाल चौधरी, गोपाल दहित, रुक्मिणी चौधरी, रमेशकुमार चौधरी, मालामती राना थारु र एकजना थारु मुक्ति मोर्चाबाट सदस्य रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ