प्रमुख दल र मधेसी मोर्चाविच आज पनि वार्ता हुने 

प्रमुख दल र मधेसी मोर्चाविच आज पनि वार्ता हुने 

  • शुक्रबार, मंसिर २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाण्डौ, २५ मंसिर ।  

प्रमुख ३ दल र आन्दोलनरत मधेसी मोर्चाविच आज पनि वार्ता हुने भएको छ । प्रमुख ३ दल र मार्चाविच हिजोको वार्ता सकारात्मक भएसंगै मोर्चाको मागका सम्बन्धमा छलफल हुन लागेको हो ।

यद्धपी बैठकको समय र स्थान भने तय हुन बाँकी रहेको बताइएको छ । हिजो बैठकमा मधेसी मोर्चा पुननिर्माण सम्बन्धि विधेयक पारितका लागि सहयोग गर्न सहमत भएको थियो । मार्चाले राखेको मध्ये सिमाङकन हेरफेरबारे दलहरुबविच सहमति जुटन बाँकी रहेको छ ।

प्रमुख दलले उच्चस्तरीय समिति गठन गरेर ३ महिनाभित्र सिमाङकन हेरफेर गर्ने सहमती जुटाएका छन् भने मार्चाले तत्काल नै त्यसबारेको बिबाद टुङग्याउनुपर्ने अडान राख्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ