संसदको बैठक आज पनि बस्दै

संसदको बैठक आज पनि बस्दै

  • शुक्रबार, मंसिर २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ,२५ मंसिर । 

व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै छ । पटक पटक अवरुद्ध हुँदै आएको संसद बैठक हिजो नेपाली कांग्रेसका सभासदहरुले अवरुद्ध गरेका थिए ।

अघिल्लो सरकारले पेश गरेको संविधान संसोधन बिधेयकलाई प्रमुख कार्यसुचीमा नराखिएको भन्दै कांग्रेसले हिजोको बैठक अवरुद्ध गरेको थियो ।

अपरान्ह ३ बजे बस्ने बैठकमा भुकम्पपपछिको पुननिर्माण सम्बन्धि विधेयक, महिला बालबालिका समितीको प्रतिवेदन र प्रधानमन्त्रिको कार्यालयबाट आएको पत्र पेश गर्ने पुरानै कार्यसुची रहेको छ ।

कंग्रेसले पुनःनिर्माण विधेयक संगै संविधान संसोधन विधेयक पनि संसदमा ल्याउन पर्ने माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ