त्रीपक्षीय वार्तामा पुननिर्माण सम्बन्धी बिधेयक पेश गर्न दिने सहमति

त्रीपक्षीय वार्तामा पुननिर्माण सम्बन्धी बिधेयक पेश गर्न दिने सहमति

  • बिहिबार, मंसिर २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, २४ मंसिर ।

भूकम्पपछिको पुननिर्माण विधेयकद संसद बैठकमा पेश हुने भएको छ । मधेसी मोर्चामा आवद्ध दलले साझ पाँच बजे बस्ने संसद बैठक अवरुद्ध नगर्ने भएपछि विधेयक पेश हुने भएको हो ।

प्रधानमन्त्री कार्यालयमा सिंहदरवारमा भएको त्रीपक्षीय वार्तामा पुननिर्माण सम्बन्धी बिधेयक पेश गर्न दिने सहमति भएको संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।

मानवीय संकटसँग जोडिएको विषय भएको हुनाले बिधेयक पेश गर्न दिने सहमति गरेको मोर्चाले जनाएको छ । हिजो विधायन समितिले पुनर्निमाण विधेयक विपक्षी दल कांग्रेसको फरक मतसहित संसदमा पठाउने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ