चरौदिमा सवारी दुर्घटना हुदाँ तीन जनाको मृत्यु

चरौदिमा सवारी दुर्घटना हुदाँ तीन जनाको मृत्यु

  • सोमवार, मंसिर २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ ,२१ मंसिर ।

धादिङमा सोमवार मध्यान्ह अघि भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट मुग्लिन जाँदै गरेको ना५ख ७०८३ नम्बरको बस र पोखराबाट काठमाडौं आउँदै गरेको बा१ज ५४३५ नम्बरको माइक्रोबस पृथ्वी राजमार्ग अन्तरगत धादिङको चरौदिमा आपसमा ठोक्किएको हो

दुर्घटनामा  तीनजनाको घटनास्थलमै मृत्यु भएको र अरु १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको गजुरी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

दुर्घटनामा परि मृत्यु भएकाहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ