दुई टाउको एउटै ज्यान भएको बच्चा बंगलादेशमा जन्मियो

दुई टाउको एउटै ज्यान भएको बच्चा बंगलादेशमा जन्मियो

  • शनिबार, कार्तिक २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

यो चमत्कार भनौ , भाग्य भनौ या अनौठो कुरा जे भनौं तर एक जटिल अचम्मको परिघटना भने अवस्य हो ।
बंगलादेशमा अप्रेसनको माध्यमबाट एकै शरीर भएको तर दुई वटा टाउको भएको बच्चा जन्मिएको छ ।


डेलिमेलका अनुसार ब्राहणबारीया जिल्लामा जन्मिएका यस बच्चीहरुको ढाका स्थित एक अस्पतालमा उपचार भईरहेको छ ।
बच्चीहरुको दुई वटै टाउको पूर्ण रुपले विकसित छ ।

उनीहरुलाई सास फेर्न गाह्रो भएकाले अस्पतालमा भर्ती गरेर राखिएको छ ।
यो निकै दुर्लभ स्थिति भएको र यस्तो अवस्थामा ६० प्रतिशत जति घटनामा बच्चाहरुको मृत्यु हुने गरेको छ ।
यी बच्चीहरुको जन्म एक गरीब मजदुरको कोखबाट भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी