काठमाडौ २४ कार्तिक ।
नेपालीहरुको दोस्रो ठुलो चाड तिहार सुरु भएसँगै बजारमा सयपत्रि फुलको माला तथा लक्ष्मीपूजा र भाईटिकाका सामग्रीको व्यापार बढेको छ ।
फुलको माला , गरगहना तथा लक्ष्मीपूजाका लागी आवश्यक पर्ने सामग्रीको व्यापार बढेको भएपनि यो पटक महङगो भएको व्यापारी बताउछन् ।
मूल्य बढेकाले बिक्रिमा पनि समस्या भएको उनीहरुको भनाई छ ।
बुधवार लक्ष्मीपुजा परेकाले मंगलबारदेखि नै आवस्यक सामग्री किनमेलका लागी राजधानीको कालिमाटि ,न्युरोड असन लगायतका स्थानमा ग्राहकको भिड देखिन्छ ।
- राजधानीको कालीमाटी स्थित सयपत्री फूलको व्यापारको लागि ग्राहक कुर्दै पुष्प व्यापारी फूलको मुल्य आकासिए पछि वजारमा विक्रि कमभएको छ ।
- सयपत्री फूलको व्यापारका लागि ग्राहक कुर्दै पुष्प व्यापारी
- तिहारको अवसरमा कात्तिक कृष्ण औँसीका दिन बुधबार लक्ष्मीपूजाका लागि विक्रीमा राखिएका फुलका माला ।
- तिहारको अवसरमा सजिसजाउ गरिएको विशाल बजार ।
- सडकमा भोकटे व्यापार गर्दै एक व्यापारी ।भोकटे लक्ष्मी पुजाका क्रममा आवश्यक पर्छ ।
- सुनचाँदी पसलमा तिहारको अवसरमा ग्राहकको भीड ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline





