दाङमा माटोको ढिस्कोले पुरिएर २ जनाको मुत्यु

दाङमा माटोको ढिस्कोले पुरिएर २ जनाको मुत्यु

  • सोमवार, अशोज १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाण्डौ,१८ असोज ।

दाङको देउखुरीमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मुत्यु भएको छ ।

दशैका लागि घर पोत्ने कमेरो माटो लिन हिजो बेलुकी गंगास्पुर गाविस ६ फुस्रेखोला गएका २ जनाका किशोरीको ढिस्काले पुरीएर मुत्यु भएको प्रहरीले जनाएको छ ।

मुत्यु हुनेमा गढवा एक आँटिपकरकी २१ वर्षिया प्रबिता चौधरी र गढवा दुई दुमालगाउँकी २३ वषिर्या प्रतिमा कुमाल रहेका छन । दबैको शब पोष्टमार्टम पछि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी