एकीकृत शत्रुजिव प्रणाली सम्बन्धि ४ दिने कार्यशाला गोष्ठी राजधानीमा जारी 

एकीकृत शत्रुजिव प्रणाली सम्बन्धि ४ दिने कार्यशाला गोष्ठी राजधानीमा जारी 

  • बिहिबार, अशोज ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाण्डौ, ६ भदौ ।

एकीकृत शत्रुजिव प्रणाली सम्बन्धि ४ दिने कार्यशाला गोष्ठी राजधानीमा जारी छ ।

बालि संरक्षण निर्देशनालय र अन्तराष्ट्रिय संस्था रेनपेपको संयुक्त आयोजनामा मंगलबारदेखि शुरु भएको गोष्ठिमा नेपाल लगायत भारत बर्मा, ईन्डोनेसिया, थाईल्याण्ड, मंगोलिया लावस गरि ७ देशका २० जना आई पि एल बिज्ञहरुको सहभागिता छ ।

कृषि उत्पादनमा पछिल्लो समयमा प्रयोगमा आएको बिषादीलाई निरुत्साहित गरि जैविक बिषादीलाई प्रयोगमा प्राथमिकता दिने बारे छलफल केन्द्रित छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी