असोज ३ ताप्लेजुङ ।
जारी हुनलागेको नेपालको संविधान २०७२ को विरोधमा नेत्रविक्रमचन्दविप्लव नेतृत्वको नेकपामाओवादीे वन्दको प्रभावताप्लेजुङमा पूर्ण रुपले परयो ।
ताप्लेजुङको बजार, कलकारखाना, शिक्षण संस्था, यातायातको साधन पूर्ण रुपमा ठप्प छन् ।
सुरक्षाकर्मीको उपस्थिति ठाउँ ठाउँमा छ भने आन्दोलनकारी र वन्दकर्ताको उपस्थितिबाक्लो देखिन्छ । नेकपामाओवादीले हिजो नै नेपालको भावी संविधानको खाका सार्वजानिकगर्दै जारी हुनलागेको संविधानलाई नमान्ने स्पष्ट पारिसकेको छ ।
विप्लव नेतृत्वको नेकपामाओवादीले वन्दआव्हान गरेसँगै नेकपा—माओवादी, संयूक्तलिम्बुवान संघर्ष समिति, संघीय समाजवादीफोरम लगायतकादलले पनिवन्दको आव्हान गरेको छ ।
संघीय लिम्बुवान पार्टी नेपालले भने भोलीअर्थात असोज ४ गतेदेखि अरुणपूर्वका ९ ओटा जिल्लामाआजजारी गर्न लागिएको संविधानको विरोधमाअनिश्चितकालिनबन्दतथा आमहड्तालगर्ने जानकारी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
