गोठ सुधार कार्यक्रमपछि दुग्ध उत्पादनमा सुधार

गोठ सुधार कार्यक्रमपछि दुग्ध उत्पादनमा सुधार

  • आइतवार, अशोज ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

पाचथर जिल्लामा गोठ सुधार कार्यक्रम सम्पन्न भएयता दुग्ध उत्पादनमा सुधार आएको छ ।
व्यावसायिक पशुपालक कृषकलाई लक्षित गरी गत आवमा जिल्लाका रवि, सुभाङ, फाक्तेप, अमरपुर, नाङगीलगायत १६ वटा पशु गोठमा सुधार कार्यक्रम सम्पन्न भएको कार्यालयका वरिष्ठ पशु विकास अधिकृत मोगलप्रसाद शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुग्ध उत्पादन गोठ सञ्चालनमा सहजता भएको र कृषकको आम्दानीमा बढवा आएको छ ।

प्रत्येक गोठ सुधार कार्यक्रममा कार्यालयले रु २५ हजार अनुदान उपलब्ध गराएको थियो । यस्तै सो कार्यक्रमसँगै कृषकलाई १६ वटै गोठमा घाँस काट्ने मेसिन उपलब्ध गराएको कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी