ज्वालामुखि विष्फोट नभए सन् २०१६ सम्म निकै गर्मी हुने

ज्वालामुखि विष्फोट नभए सन् २०१६ सम्म निकै गर्मी हुने

  • शनिबार, अशोज २, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

बेलायतको मौसम विभागले गरेको अनुसन्धान अनुसार हरित गृह उत्सर्जनका कारण पृथ्वीमा आगामी दुई वर्ष निकै गर्मी बढ्ने छ ।
ग्रिन हाउसका कारण पर्यावरणमा परेको असरको संकेतको रुपमा यसलाई हेरिएको छ ।
प्रशान्त महासागरमा अल निनोको गतिविधि बढेका कारण गर्मी बढ्न सक्ने अनुसन्धानले देखाएको छ ।

वैज्ञानिकहरुले सन् २०१५ मा पृथ्वीको सतहको औसत तापमान नया रेकर्डमा पुगेको बताएका छन् ।
सन् १९६१ देखि सन् १९९१ को औसत तापमान ०.६८ डिग्री भन्दा धेरै रहेको छ ।
ब्रिटेनको मौसम विभागका हेलि सेन्टरका निर्देशक प्रोफेसर स्टीफन बेलचरले प्राकृतिक बदलावका कारण हरेक वर्ष तापमानमा असर पर्छ तर यस पटकको तापमानको असर ग्रीन हाउस ग्यासको असरको संकेतको रुपमा देखिएको बताएका छन् ।

युनिभर्सीटी अफ रिडिङका प्रोफेसर रोवेन सटनले यदी कुनै ठूलो ज्वालामुखी विष्फोट नभएमा सन् २०१४, २०१५ र २०१६ साल आज सम्मको ईतिहासमा सबै भन्दा बढी गर्मी वर्ष हुने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी