सुटकेश भित्र बस्न सक्छिन् यी महिला ( फोटो सहित )

सुटकेश भित्र बस्न सक्छिन् यी महिला ( फोटो सहित )

  • शनिबार, भदौ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

विश्वकै लचिलो शरीर भएकी काजकिस्तानकी जुलिया गुंथेल सुटकेस , फ्रिज , दराज भित्र आफूलाई अटाउन सक्छिन् ।
३१ वर्षकी गुथेलले १० वर्षको उमेर देखि नै शरीर लचिलो बनाउन शुरु गरेकी थिईन् ।उनको शरीरको लचकपना पत्ता लगाउन डिस्कभरीले एमआरआई मेसिनमा उनलाई राख्दा चिकित्सकहरुले अति लचिलो पाएका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी