संसारमा धेरै कुरा विचित्रको देखा पर्दछ बेला बेलामा । यस्तै देखिएको छ ।
चीनको जिकाउमा एक बौद्ध मन्दिर बाहिर भेटिएको यो सुगुरको बच्चाको दुई वटा टाउको र तीन वटा कान रहेको छ ।
दुई वटा टाउकोको भारका कारण यो बच्चा न उभिन सक्छ न त बस्न नै सक्छ ।
रागहिर नामका एक नागरिकले यो सुगुरको बच्चा लिएर अब पाल्ने भएका छन् ।
दुई मुखबाट यो सुगुरले खाने कुरा ग्रहण गर्दछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline


