यी वृद्धाको टाउकोमा रहेको फोका डाक्टरले पनि पत्ता लगाउनु सकेनन

यी वृद्धाको टाउकोमा रहेको फोका डाक्टरले पनि पत्ता लगाउनु सकेनन

  • शुक्रबार, भदौ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

चीनको सिचुवानमा बस्ने एक ८७ वर्षे वृद्धा महिलाको टाउकोमा एउटा यस्तो फोका देखिएको छ । जसले डाक्टरहरुलाई पनि हैरान बनाएको छ ।
लिउ जेन जियाङ नामकी ती महिलाको टाउकोमा ८ वर्ष अघि सानो कालो कोठी जस्तो आएको थियो तर बढ्दै गएर २ वर्ष अघि यो बढेर सिंह बन्यो ।


बेला–बेलामा निकै दुख्ने यो सिंहका कारण उनी बेला बेलामा रातभर सुत्न नपाउने गरेको गुनासो गर्छिन् ।
उनका छोरा वाङले आमालाई अस्पतालमा उपचारका लागि लगे पनि चिकित्सकहरुले यसको कारण पत्ता लगाउन नसकेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी