गोदाममै थन्कियो भूकम्पपीडितको खाद्यान्न

गोदाममै थन्कियो भूकम्पपीडितको खाद्यान्न

  • मङ्लबार, भदौ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

झापा , ८ भदौ ।

बंगलादेशले भूकम्पपीडितका लागि पठाएको खाद्यान्न झापाका गोदाममै थन्किएको छ ।

पूर्वीनाका काँकरभिट्टा हुँदै नेपाल भित्रिएको एक लाख क्विन्टलमध्ये ६० हजार क्विन्टल चामल नेपाल खाद्य संस्थानको विर्तामोडस्थित अञ्चल कार्यालयको गोदाममा थन्किएको हो ।

सरकारी उदासीनता र सुस्त ढुवानी प्रक्रियाका कारण अपेक्षा अनुसार प्रभावित क्षेत्रमा सहायताको खाद्यान्न पुग्न सकेको छैन् ।

तर, माथिल्लो निकायको आदेशअनुसार नै खाद्यान्न ढुवानी इरहेको नेपाल खाद्य संस्थानको मेची अञ्चल कार्यालयले जनाएको छ ।

संस्थानका अञ्चल प्रमुख मार्कण्डेय जैसवालले सरकारको निर्देशनका आधारमा ४० हजार क्विन्टल चामल प्रभावित क्षेत्रमा पठाएको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी