सदरमुकाममा लाग्ने हटिया ब्यवस्थित नहुदा उपभोक्ताहरु मारमा 

सदरमुकाममा लाग्ने हटिया ब्यवस्थित नहुदा उपभोक्ताहरु मारमा 

  • मङ्लबार, भदौ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

ओखलढुंगा, ८ भाद्र ।

जिल्ला सदरमुकाम ओखलढुंगामा लाग्ने हट्यिा ब्यवस्थित नहुदा ब्यापारी लगायत उपभोक्ताहरु मारमा परेका छन् ।

हाट लाग्ने स्थान साँघुरो, र वर्षा याममा हिलो भई समानहरु राख्न ठाउ नभए पछि ब्यापारी र उपभोक्ताहरु मारमा परेका हुन् ।

सदरमुकाममा हप्ताको दुई पटक बुधबार र शनिबार हाट लाग्ने गर्दछ । विभिन्न ठाउ बाट ब्यापार गर्न आएका ब्यापारीहरु उपयुक्त ठाउ नहुदा पानी परेको बेला एउटा सानो छाता वा प्लाष्टिक ओढेर दिनभर उभिन बाध्य हुने गरेको ब्यापारीहरुले बताउदै आएका छन ।

हाटमा नगरपालीकाले बेवास्ता गरेको कारणले ब्यापारी र उपभोक्ताहरु मारमा परेको ब्यापारी अशेष श्रेष्ठले बताउनु भयो ।

ब्यापारीको स्तर मुल्यांकन गरी हरेक दिन १० रुपैया देखी ५० रुपैया सम्म आयकर लिने गरेको नगरपालीकाका कार्यकारी अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी