टिकापूर घटनाका विषयमा छलफल गर्न प्रमख दलको बैठक बस्दै

टिकापूर घटनाका विषयमा छलफल गर्न प्रमख दलको बैठक बस्दै

  • मङ्लबार, भदौ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौ ८ भदौ ।  

कैलालीको टिकापूर घटनाका विषयमा छलफल गर्न प्रमख चार दलको बैठक आज बस्दैछ ।

प्रदेश सिमांकनको विषयलाई लिएर कैलालीमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रमुख चार दलका शिर्ष नेताहरुको बैठक बस्न लागेको हो ।

बैठक बिहान १० बजेका लागि बोलाइएको छ । शिर्ष नेता सम्मिलित बैठकले कैलाली घटनाको विषयमा समिक्षा गर्दै सामाजिक सदभाव भड्किन नदिन सबै पक्षलाई अह्वान गर्ने बताइएको छ ।

यस्तै बैठकमा देशका विभिन्न स्थानमा आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्ने विषयमा ठोस धारण बनाउने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

आन्दोलनरत पक्षलाई वार्तामा बोलाएर थरुहटका साथै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अघि सारेको मागलाई सम्बोधन गर्ने विषयमा प्रमुख दलको बैठकमा छलफल हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ