चारवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त

चारवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त

  • सोमवार, भदौ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ,७ भदौ ।

सरकारले उपकुलपति बिहिन ७ मध्ये चारवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ ।

कुलपति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले त्रिभुवन विश्वविद्यालयमा तीर्थ खनिया, नेपाल संस्कृत विश्वविद्यालयमा कुलप्रसाद कोइराला, पुर्बान्चलमा घनश्यामलाल दास र सुदुर पश्चिमाञ्चलमा भूषण श्रेष्ठलाई उपकुलपति नियुक्त गर्नुभएको हो ।

सहकुलपति तथा शिक्षामन्त्री चित्रलेखा यादव संयोजक रहेको समितिले गरेको सिफारिस अनुसार प्रधानमन्त्रीले नियुक्त गर्नुभएको उहाँका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

सरकारले नियुक्त गरेका उपकुलपति मध्ये कंग्रेस निकटर ए १ एमाले निकट रहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी