बर्दियामा प्रहरी र प्रदर्शनकारीबीच झडप

बर्दियामा प्रहरी र प्रदर्शनकारीबीच झडप

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाण्डौ, ६ भदौ ।

बर्दियामा प्रहरी र आन्दोलनकारीबिच झडप भएको छ ।

आन्दोलनकारीले बर्दिया जिल्ला प्रशासन कार्यालयमा ‘थरुहट स्वायत्त प्रदेश’ लेखेको ब्यानर टास्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

झडपमा २ प्रहरी सहित एक दर्जन बढी प्रदर्शनकारी घाइते भएका । जबरजस्ती जिल्ला प्रशासन कार्यालयमा ब्यानर टाँस्न खोजेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ६ सेल अश्रुग्याँस प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो ।

बर्दियाको अबस्था अहिले तवाबग्रस्त रहेको हाम्रा सहकर्मीले जनाएका छन । बर्दियामा बिगत १३ दिनको बन्दले जनजिवन कष्टकर बन्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी