असन्टुष्ट बनेका दललाई सहमतीमा आउन प्रमुख दलको आग्रह

असन्टुष्ट बनेका दललाई सहमतीमा आउन प्रमुख दलको आग्रह

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ ६ भदौ ।

७ प्रदेशमा भएको सहमती पछि पनि असन्टुष्ट बनेका दललाई सहमतीमा आउन प्रमुख दलले आग्रह गरेका छन ।

प्रधानमन्त्री निवास बालुबाटारमा बिहान बसेको प्रमुख दलका शिर्ष नेताहरुको बैठकले बार्ताको आहावान गर्ने जिम्मा  प्रधानमन्त्री शुशिल कोइरालालाई दिएको छ । बैठकमा पछिल्लो पटक ७ प्रदेशमा असहमती जनाउनु भएका बिजय कुमार गच्छदार पनि सहभागी हुनुभएको थियो ।

बैठकमा गच्छदारले सहमतीबाटै संबिधान जारी होस भन्ने पक्षमा आफु रहेको भन्दै असन्टुष्ट पक्षका माग सम्बोधन हुनु पर्नेमा जोड दिनुभएको स्रोतले बताएको छ ।बैठकमा उहाले ७ प्रदेशको सहमती आफुलाई कुनै हालतमा मान्य नहुने अडान लिनु भएको थियो ।

बैठकले बार्ताको जिम्मा प्रधानमन्त्री दिएपछि उहाको सचिबालयमा यसमा जुटेको छ । आहावान बक्तब्य तयार भएपनि यसलाई कसरी सार्बजनिक गर्नेबारेमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहार प्रतिक प्रधान मल्ले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ