काठमाडौं, ५ भदौ ।
संबिधानको परिमार्जित विधेयक भोली प्रस्तुत हुने भएको छ ।
संविधानसभाको बैठक भोली बेलुकी बस्ने बैठकमा विधेयक प्रस्तुत हुनेबारे संविधानसभा सचिवालयले आज एक सूचना निकालेर जानकारी दिएको हो ।
मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रमुख राजनीतिक दलबीच भएको सहमतिका आधारमा तयार गरिएको एकीकृत मस्यौदा शुक्रबार बेलुका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाउनुभएको थियो ।
समितिको बैठकले दलको सहमतिका आधारमा प्रदेशको संख्या सात रहने विषयलाई मस्यौदामा समावेश गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline