सप्तरकिो भारदहमा आज बिहानै ट्रक तोडफोड

सप्तरकिो भारदहमा आज बिहानै ट्रक तोडफोड

  • शनिबार, भदौ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ ५ भदौ  । सप्तरकिो भारदहमा आज पनि बिहानैबाट प्रदर्शन सुरु भएको छ ।

भारदह ३ मा प्रदर्शनकारीले प्रहरीको स्कर्टिङमा रहेको ना ३ ख ७३०० नम्बरको मालबहाक ट्रकमा बिहानै आगजनी गरेका छन् ।

आगजनीबाट ट्रकमा पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । यसैगरी भारदह १ मा आन्दोलनकारी बाट भाग्ने क्रममा बस पल्टिदा २२ जना घाइते भएका छन् ।

विराटनगरबाट काठमाडौ तर्फ आउदै गरेको ना ४ ख ४२ ६६ नम्बरको यात्रस बहाक बसमा आन्दोनकारीले ढुङ्गा मुढा गर्न खोजेपछि भाग्ने क्रममा बस पल्टिएको सप्तरी प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ