लहानबाट चार थान पेट्रोल बम बरामद

लहानबाट चार थान पेट्रोल बम बरामद

  • शुक्रबार, भदौ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाण्डौ,४ भदौ ।

लहानमा सवारी साधनमाथि प्रहार गर्न तयारी अवस्था राखेको चार थान पेट्रोल बम प्रहरीले बरामद गरेको छ ।

आज बिहान प्रहरीले बोतलमा पेट्रोल भरेर तयार पारिएको चार थान पेट्रोल बम बरामद गरेको लहान प्रहरी प्रमूख उमा प्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अनिश्चितकालीन बन्दको क्रममा रोकिएका सवारी साधनलाई प्रहरीले सुरक्षा दिएर गन्तव्य पुर्यानउने क्रममा बन्दकर्ताले पेट्रोल बम प्रहार गर्ने योजना बनाएको हुनसक्ने प्रहरीको अनुमान छ।

आन्दोलनकारी पक्षलाई बरामद पेट्रोल बमबारे जानकारी दिँदै सवारी साधनमा पेट्रोल बम प्रहार भए परिणाम नराम्रो हुने चेतावनी दिएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ