काठमाण्डौ, ४ भदौ ।
संविधानको मस्यौदा समितिले आज संविधानको विधेयक सभामुख सुवासचन्द्र नेम्वाङलाई बुझाउने तयारी गरेको छ ।
शिर्ष नेता सम्मिलित विशेष समितिले प्रदेशको सीमांकनमा देखिएको विवादमा सहमति जुटाउन नसकेपनि हालसम्म भएका सहमतिलाई समेटेर मस्यौदा समितिल विधेयक तयार पोको हो ।
उक्त विधेयक आज सभामुख नेमवाङलाई बुझाउने तयारी भएको समितिका सदस्य रेवतीरवण भण्डारीले जानकारी दिनुभयो । संविधानसभाले समितिलाई दिएको दोस्रो पटकको समयसीमा आज सकिँदैछ ।
विशेष समितिमा थ्रेस होल्ड, धर्म र संवैधानिक निकायमा पुननियुक्तिबारे विवाद सुल्झे पनि सीमांकनबारे अझै विवाद छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline