काठमाण्डौ,३ भदौ ।
विराटनगरमा आज बन्दको बिरुद्ध प्रर्दशन भएको छ । नागरिक समुदायले अनिश्चितकालीन बन्दको विरोधमा सदभाव र शान्ति राली निकालेका हुन ।
उनीहरुले मुसलधारे वर्षा र चर्को हावाको प्रवाह नगरी रेनकोट र छाता ओढेर बन्द सधैँकालागि ’बन्द गरौं’ ब्यानरसहित नगरको मुख्य भागको परिक्रमा गररेको हाम्रा सहकर्मीले जनाउका छन ।
रयालीमा उद्योगी, व्यवसायी, शिक्षक, श्रमिक र सञ्चारकर्मीलगायत विभिन्न पेसा व्यवसायमा आवद्धहरुको सहभागिता थियो । हिजो साँझ पनि बन्दको विरोधमा उद्योगी व्यवसायीलगायतका समुदायले कार्र यालीको निकालेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline