काठमाण्डौ, ३ भदौ ।
संबिधानको मस्यौदा समितिले संविधानको विधेयक तयार पार्ने जिम्मा कार्यदललाई दिएको छ ।
आज बसेको बैठकमा हिजो समितीको कार्यदले पेश गरेको प्रतिवेदनमाथि सदस्यहरुले आ–आफ्नो धारणा राखेपछि विधेयक तयार पार्ने जिम्मा समितिअन्तर्गतकै कार्यदललाई दिइएको हो ।
मस्यौदा समितीले संविधानको विधेयकमा असहमति भएका विषयलाई फरक मतका रुपमा संविधानसभामा लैजाने निर्णय गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline