आन्दोलनका कार्यक्रमहरु स्थगित गर्न प्रधानमन्त्रीको अपिल

आन्दोलनका कार्यक्रमहरु स्थगित गर्न प्रधानमन्त्रीको अपिल

  • बुधबार, भदौ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, भदौ २ ।

प्रधानमन्त्री सुशिल कोइरालाले सबैका भावना समेटिएको संविधान जारी हुने भन्दै आन्दोलनका कार्यक्रमहरु स्थगित गरि सहयोग गर्न अपिल गर्नुभएको छ ।

पाँच प्रदेश सहितको संघीयताको माग गर्दै सर्लाहीका विभिन्न दलहरुले वुझाएको ज्ञापनपत्र बुझदै कोइरालाले देशका बिभिन्न स्थानमा भएका आन्दोलन र हड्तालका कारण सघर्ष र वलिदानवाट प्राप्त भएको लोकतन्त्र नै गुम्ने अवस्थामा रहेको बताउनु भयो ।

राजनीतिक अस्थिरताका कारण मुलुकमा स्थायीत्व आउन नसकेको उहाको भनाई छ । संघर्षले गर्दा लगानीको वातावरणपनि गुम्दै गएकोप्रति दुःख व्यक्त गर्दैै कोइरालाले प्राकृतिक श्रोत र साधनको उपयोग गरि गरिवी निवारण गर्न सवैको पहल आवश्यक रहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ