काठमाण्डौ,२ भदौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाबीच आज भेटवार्ता भएको छ ।
ओली निवास बालकोटमा भएको भेटबार्तामा देशको वर्तमान राजनीतिक अवस्था र संविधान कसरी जारी गर्ने, सीमाङ्कनका विषयलाई कसरी टुङ्याउने भन्नेबारेमा छलफल भएको ओली निवास स्रोतले जानकारी दिएको छ ।
सङ्घीयतामा सीमाङ्कनको विषयलाई लिएर भएको आन्दोलनले संविधान जारी गर्न समस्या सिर्जना गरेका बेला एमाले अध्यक्ष ओलीसँग राप्रपाका अध्यक्ष राणा र वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरीबहादुर केसीबीच भेटवार्ता भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline