काठमाडौ १ भदौ
व्यवस्थापिका संसदको बैठक अहिले बसीरहेको छ ।
जारी बैठकमा आज पनि बिभिन्न मन्त्रालयहरुको विनियोजन विधेयकमाथि छलफल भइरहेको संसद सचिवालयले जनाएको छ ।
१६ वटा मन्त्रालयको विनियोजन विधेयकमा छलफल सकिएका कारण आज कानून, शान्ति तथा पुनर्निर्माण, भौतिक पूर्वाधार तथा यातायत, अर्थ, स्थानीय विकास, गृह, कृषि लगायतका मन्त्रालयको बारेमा छलफल भइरहेको संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline