काठमाडौं, १ भदौ ।
मौसम पुर्वानुमान महासाखाले आज देशभर भारी बर्षा हुन सक्ने जनाएको छ । महासाखाका अनुसार देशभर मनसुन सक्रिय भएकोले आज अपराह्नपछि पुर्वी पहाडी क्षेत्रमा भारी बर्षा हुने जनाएको छ ।
न्युन चापिय रेखा र न्युनचापीय प्रणली एकैसाथ सक्रिय भएकाले बुधबारसम्म भारी बर्षाको सम्भावना छ । एउटा न्युनचापीय रेखा पुर्वी र अर्को भारतको पटना क्षेत्रकनो आकासमा रहेको छ ।
मंगलबार सुरु भएको बर्षा बुधबार विहानसम्म निरन्तर हुनसक्ने महासाखाका मौसमविद सुवास रिमालले जानकारी दिनुभयो ।
बर्षाका कारण पुर्वका ठुलासाना नदीहरुमा पानीको सतह बढ्न सक्ने भन्दै ती नदीका तटिय क्षेत्रमा बसोबास गर्ने नागरिकहरलाई सचेत रहन आग्रह गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline